थप समाचार मेनु

मौरी व्यवसायीबाट वार्षिक १३ लाख आम्दानी
मंगलबार, फागुन ३०, २०७९
बेलबारी । मौरीले परागसेचन गरेर उत्पादन वृद्धि र फूलको रसबाट मह बनाउने काम एकै पटक गरिरहेको हुन्छ । मौरी बिना उचित.

मकै र गहुँको सट्टा कफी खेती
सोमबार, फागुन २९, २०७९अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गा नगरपालिका–३ खसर्काका महिला जनजागृती महिला कफी किसान समूह बनाएर व्यावसायिक कफी खेतीमा लागे.

कालीकोटमा उत्पादन हुने कृषि बाली पहिचानसहित बजारीकरण गरिने
शुक्रबार, फागुन २६, २०७९कालीकोट । कालीकोटमा उत्पादन हुने अर्गानिक कृषि बालीलाई पहिचान दिइने भएको छ । जिल्ला कृषि विकास कार्यालय कालीकोटले यहाँ उत्पादन हुन.

व्यासमा कृषकलाई मकैको बीउ वितरण
शुक्रबार, फागुन २६, २०७९
तनहुँ । तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको छ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रति.

रामपुरका किसानलाई आलु स्याहार्ने चटारो
बुधबार, फागुन २४, २०७९
रामपुर/रासस । खेतमा उत्पादन भएको आलु खन्ने चटारोले यमकान्ती गौतमलाई भ्याइनभ्याई छ । लामो समयदेखि आलु उत्पादन गर्द.

कृषि गाउँकी सङ्घर्षशील लक्ष्मी
मंगलबार, फागुन २३, २०७९बागलुङ/रासस । बागलुङ बजार नजिकैको चर्चित ‘कृिष गाउँ’ । ‘बिजुली पावर हाउस’ नामलाई बदलेर ‘कृषि गाउँ&rs.

छरुवा प्रविधि मार्फत धान खेती गरिँदै
सोमबार, फागुन २२, २०७९बनियानी । धान उत्पादनमा लागत घटाउन छरुवा प्रविधिबाट धान खेतीको परीक्षणखेती गरिएको छ । कृषि ज्ञान केन्द्र झापाले जिल्लाका केही स्था.

सुनसरीका तीन किसान पुरस्कृत
शनिबार, फागुन २०, २०७९सुनसरी । सुनसरीका तीन किसान पुरस्कृत भएका छन् । आधुनिक उपकरण प्रयोग गरी कृषि कर्म गर्दै आएका उनीहरुलाई यहाँ आयोजित एक कार्यक्रममा.

वर्षा नहुँदा समयमा मकैखेती गर्न कठिनाइ
शनिबार, फागुन २०, २०७९उदयपुर । यसपटक अहिले मकैखेती गर्ने बेलामा एकपटक पनि वर्षा हुन सकेको छैन । वर्षा नहुँदा समयमा मकैखेती गर्न कठिनाइ हुन थालेपछि उदयपु.

तरकारीको उत्पादन संगै भाउ पनि घट्यो
बिहीबार, फागुन १८, २०७९लेटाङ । लेटाङ नगरपालिका वडा नं. ८ र ९ तरकारी उत्पादका लागि उर्बर भूमि हो । यहाँका अधिकांश कृषक कृषि पेशामा आबद्ध छन् । टमाटर र घ्य.

सूर्यमुखीको व्यावसायिक खेती
बिहीबार, फागुन १८, २०७९काठमाडौं । चितवनको भरतपुरमा पछिल्लो समय व्यावसायिकरुपमा सूर्यमुखी खेतीतर्फ आकर्षण बढ्दै गएको छ । तेलहन बालीअन्तर्गत भरतपुर महानगरप.

स्वादका लागि चर्चित बागलुङको आलु
बुधबार, फागुन १७, २०७९बलेवा । कृषिमा अब्बल बागलुङको ताराखोला आलुका लागि चर्चित गाउँपालिका हो । ताराखोलाका पाँचवटै वडामा बर्खे आलु फल्छ । हिउँदमा पनि गाउ.

इलाम नगरपालिकाद्धारा किसानलाई कृषि सामग्री सहयोग
बुधबार, फागुन १७, २०७९इलाम । इलाम नगरपालिका–१० ले किसानलाई रु १४ लाख बराबरका कृषि सामग्री वितरण गरेको छ । वडाका एक सय १० किसानलाई व्यावसायिक बन्न.

विदेशमा सीप सिकेर स्वदेशमा लगानी
बुधबार, फागुन १७, २०७९रामपुर । कुनै समय घरका आँगन र डिलमा सौखका रूपमा कफी लगाइन्थ्यो । उत्पादन लिन नभई घर वरपरको वातावरण सुन्दर र हरियाली बनाउन गाउँघरमा.

अलैँची बिक्रीबाट रु २० करोड आम्दानी
आइतबार, फागुन १४, २०७९लमजुङ । अलैँची दाना बिक्रीबाट यहाँका किसानले रु २० करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ.

कृषकलाई कृषि सामग्री हस्तान्तरण
शनिबार, फागुन १३, २०७९मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिकाको आयोजनामा व्यावसायिक तरकारी खेती गर्दै आएका कृषक समूहलाई रु १० लाख ७० हजार मूल्य बराबरका विभ.

प्रशोधन केन्द्र खुलेपछि निस्दीका कृषक अदुवा खेतीमा आकर्षित
शनिबार, फागुन १३, २०७९
तानसेन । निस्दी–५ गल्धाकी विष्णुमाया राक्सेले अदुवा खेती गर्न थालेको १० वर्ष भएको छ ।
अन्य खेती छ.

रुरुक्षेत्रमा दाजुभाइको ५२ रोपनीमा गोलभेँडा खेती
शनिबार, फागुन १३, २०७९गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ का ज्ञवाली परिवारले गोलभेँडा (टमाटर) बाटै मनग्ये आम्दानी गर्दै आउनुभएको छ । कमल र.

बाँझो जग्गामा सामूहिक आलु खेती
बिहीबार, फागुन ११, २०७९काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले व्यावसायिक सामूहिक.

दूध उत्पादक किसानलाई प्रतिलिटर रु पाँच अनुदान
मंगलबार, फागुन ९, २०७९नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर रु पाँच अनुदान दिन थालेको.

पाल्पामा उत्कृष्ट ३६ कृषक पुरस्कृत
सोमबार, फागुन ८, २०७९पाल्पा । कृषि तथा पशुपन्छीपालनमा उत्कृष्ट कार्य गर्ने कृषकलाई पुरस्कृत गरिएको छ । रामपुर नगरपालिका र निस्दी गाउँपालिका क्षेत्रका ३.

वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा रमाउँदै मोरङका बोगटी
आइतबार, फागुन ७, २०७९काठमाडौँ । मोरङ बेलबारी नगरपालिका–९ डाँगिहाटका किसान विवेक बोगटी बिहान ३ बजेदेखि च्याउ टिप्न व्यस्त भेटिन्छन् । विदेशमा मजदु.

चितवनमा चैते धान लगाउने क्षेत्रफल विस्तार हुँदै
बिहीबार, फागुन ४, २०७९चितवन । जिल्लामा चैते धान लगाउने क्षेत्रफल विस्तार भएको छ । कृषि ज्ञानकेन्द्र भरतपुरका अनुसार गत आर्थिक वर्षको तुनामा यस वर्ष चैते.

बैतडीका तरकारी पकेट क्षेत्रमा शीतभण्डार
सोमबार, फागुन १, २०७९बैतडी । तरकारीको पकेट क्षेत्रका रूपमा परिचित बैतडीको पाटन नगरपालिका-८ खोड्पेमा शीत भण्डार गृह निर्माण सुरु भएको छ ।
<.
अध्ययनसँगै च्याउ खेती
सोमबार, फागुन १, २०७९भजनी । पाल्पाकी विपना खनाल कैलालीको टीकापुरमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा कृषि विज्ञान विषयको अध्ययनरत छिन् । उनी अध्य.

व्यावसायिक कृषिमा युवाको आकर्षण
सोमबार, फागुन १, २०७९ढोरपाटन । 'विद्यालय नजिक छ, दिउँसभरि पढाए पनि बिहान बेलुका खालीनै भइन्छ, खाली समयमा किन यतिकै बस्ने भनेर तरकारी खेती सुरु गरेक.

माछा पालक कृषकलाई अचार बनाउने तालिम
शुक्रबार, माघ २७, २०७९देउखुरी । माछापालनमा नेपालकै उत्कृष्ट मानिएको रुपन्देहीको छपियामा माछाको सीपमूलक अचार बनाउने तालिम सञ्चालन गरिएको छ ।
.